सर्वदलीय बैठक निष्कर्षविहिन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिनु पर्ने प्रस्ताव गर्नु भएको छ । यद्यपि, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् । सर्वदलीय बैठक निष्कर्षविहिन टुंगियो । प्रधानमन्त्री देउवाले आज विहान बालुवाटारमा बोलाएको पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने … Continue reading सर्वदलीय बैठक निष्कर्षविहिन